बाँदरेभीरमा माइक्रोबस दुर्घटना : ११ जना घाइते, एकको अवस्था गम्भीर

  • आइबार​ २ कात्िक २०८३ १०:०३ AM
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, बाँदरेभीरस्थित हेटौँडा–भैँसे सडकखण्डमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। आइतबार दिउँसो करिब १२ः३० बजे काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको