गुल्मी । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गुल्मीको ऐतिहासिक मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताएका छन्। गुल्मीको मालिका गाउँपालिका–८ स्थित करिब ५०० वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको