पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसँग नाम जोडिएपछि दीपक भट्टका बुवा चर्तुभुजद्वारा खण्डन

  • आइबार​ २ कात्िक २०८३ ०९:१६ AM
काठमाण्डु – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग दीपक भट्टको नाम जोडेर प्रकाशित समाचार सामग्रीप्रति दीपकका बुवा चर्तुभुज भट्टले आपत्ति जनाएका छन् । काठमाण्डुपाटी डट्कममा ‘पूर्वप्रधानन्यायाधीश राणा प्रकरण : विवादास्पद व्यवसायी दीपक भट्टलाई नख्खुबाट सिन्धुपाल्चोक सारियो’ शीर्षकमा प्रकाशित समाचारको विषयमा खण्डन पठाउँदै भट्टले समाचारमा उल्लेख भएका केही विषय तथ्यसँग मेल नखाने दाबी गरेका छन् । उनले दीपक भट्टले