शिक्षकको मृत्युपछि स्थानीयले छेके मदन भण्डारी राजमार्ग, दशैँमा घर हिँडेका हजारौँ यात्रु अलपत्र

  • आइबार​ २ कात्िक २०८३ ०९:४८ AM
उदयपुरको कटारी नगरपालिका–५ का शिक्षक सुमन श्रेष्ठको शनिबार सडक दुर्घटनामा मृत्यु भएपछि स्थानीयले सडक बन्द गरेका छन्। पीडित परिवारका नाममा स्थानीयबासी जम्मा भएर न्यायको माग गर्दै मदन भण्डारी राजमार्गको कटारी खण्ड अवरुद्ध गरेका हुन्। शनिबार मोटरसाइकल र हाइस गाडी ठोक्किँदा श्रेष्ठको मृत्यु भएको थियो। स्थानीयले आइतबार कटारीको बुद्धचोकमा जम्मा भएर सडक बन्द गरेका हुन्। घटनाबारे