दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट बाहिरिए पाँच लाख यात्री
आइबार २ कात्िक २०८३ १०:०१ AM
काठमाडौँ / बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ । घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार