एनपीएललाई नेपाल टेलिकमको साथ, अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको पहिचान बढाउने विश्वास

  • आइबार​ २ कात्िक २०८३ ०८:४७ AM
काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजन गर्ने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौतापछि बोल्दै नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्ली अधिकारीले एनपीएलमा सहभागिताको मुख्य उद्देश्य कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्नुका साथै नेपाली क्रिकेटको