करदाता प्रोत्साहन कार्यक्रममा १० लाखको बम्पर उपहार घोषणा, १६ जनाले पाए जनही एक लाख ३३ हजार
आइबार २ कात्िक २०८३ ०८:५४ AM
काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र एक जना बम्पर उपहार विजेता घोषणा गरिएको छ । आज काठमाडौँमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री