महाअष्टमीको दिन पनि उपत्यका छोड्नेको चाप

  • आइबार​ २ कात्िक २०८३ ०३:०० PM
काठमाडौं : बडादशैंअन्तर्गत महाअष्टमीको दिन पनि घर फर्किने यात्रुहरूको चाप देखिएको छ। नयाँ बसपार्कसहित माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालालगायतका क्षेत्रमा उपत्यका छोड्ने यात्रुको चाप देखिएको छ। घटस्थापनादेखि हालसम्म ४ लाख ९६ हजार यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए।उनले अष्टमीको दिन बिहान उपत्यका बाहिरिने गाडीको चाप बढी देखिए पनि त्यसपछि भने क्रमशः कम हुँदै गएको बताए। दसैँमा उपत्यका