काठमाण्डु- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा चारजना न्यायाधीश सिफारिस गरेसँगै नेपालको न्याय क्षेत्रमा पुनः विवाद ल्याएको छ। परिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। सुशासन,