अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सिमेन्ट उद्योगबाट ३० लाख १८ हजार रुपैयाँ स्थानीय विकास शुल्क र खानी तथा खनिजसम्बन्धी रोयल्टीबाट १ करोड १७ लाख ६५ हजार १६० रुपैयाँ आम्दानी गरेको जनाएको छ । नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार भूगर्भ सिमेन्ट उद्योगबाट स्थानीय विकास शुल्कबापत उक्त रकम प्राप्त भएको हो । त्यस्तै, खानी तथा