एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, ब्रान्ड प्रवर्द्धनसँगै क्रिकेट विकासमा जोड

  • आइबार​ २ कात्िक २०८३ ०८:३३ AM
नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजन गर्ने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौतापछि बोल्दै नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्ली अधिकारीले एनपीएलमा सहभागिताको