धर्मलाई विवाद होइन समाधानको माध्यम बनाउँ

  • आइबार​ २ कात्िक २०८३ ०७:२४ AM
चिरञ्जीवी नेपाल   धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि वस्तुको प्रवृत्तिगत विशेषता धर्म हो ।  मानवले मानवीय व्यवहार देखाउनु, सूर्यले