झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

  • आइबार​ २ कात्िक २०८३ ०८:०४ AM
झापा : झापामा चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको तथ्याङ्कअनुसार साउन, भदौ र असोजमा कुल ३३८