यात्रुवाहक बस नालीमा पल्टिँदा १० जना घाइते

  • आइबार​ २ कात्िक २०८३ ०२:०० PM
चितवन : राप्ती नगरपालिका–२,सिमरा चोकस्थित सडकमा यात्रुवाहक बस अनियन्त्रित भई नालीमा पल्टिँदा १० जना घाइते भएका छन्। आइतबार बिहान १०:४५ बजेतिर भरतपुरबाट हेटौँडातर्फ हुँदै राजविराज जाँदै गरेको बा ४ ख ७३९० नम्बरको बस आफैं अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिएर दुर्घटना भएको हो।दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजन पौडेलको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो।बसमा सवार २३ जनामध्ये यात्रुमध्ये १० जना घाइते भएका हुन्। घाइतेहरूल