काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सले वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेललाई टोलीमा अनुबन्ध गरेको छ। टी–२० क्रिकेटमा विस्फोटक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित रसेलको आगमनसँगै विराटनगरको टोली थप बलियो बनेको छ। रसेलको अनुभव र खेल क्षमताले टोलीको प्रदर्शनमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास विराटनगर किंग्सले व्यक्त गरेको छ। रसेल सन्