एक सातामा ट्रम्पका चार कदम : जसले युक्रेनलाई संकटमा धकेल्यो, पुटिनलाई फाइदै फाइदा दिलायो !

  • आइबार​ २ कात्िक २०८३ ०७:३४ AM
मस्को/वासिङ्टन- रूससँग करिब ५ वर्षदेखि युद्ध लडिरहेको युक्रेनसामु अब नयाँ सङ्कट पैदा भएको छ। अमेरिकी हतियार र गुप्तचर सूचनाको भरमा युक्रेनी सेना रुसी आक्रमणको सामना गरिरहेको छ। तर, अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पक्षमा उभिएको देखिन्छ। ट्रम्पले एक साताभित्रै यस्ता चार कदम चाले, जसले युक्रेनका कठिनाइ बढाएका छन्। अब प्रश्न उठ्छ-