काठमाण्डु– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकतर्फ नुवाकोटकी सन्तमाया तामाङले १० लाख रुपैयाँको पुरस्कार जितेकी छन् । आइतबार काठमाण्डुको न्यूरोडस्थित विशाल बजार परिसरमा आयोजित कार्यक्रममा दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको हो । तामाङले एसएस फेन्सी हाउसबाट तीन हजार रुपैयाँ बराबरको सामान खरिद गरेकी थिइन् । सोही खरिदको आधारमा गरिएको पुरस्कार छनोटमा उनको नाम