फ्रान्समा आन्दोलनको ताण्डव : आगजनी र तोडफोड, ४०० भन्दा बढी पक्राउ

  • आइबार​ २ कात्िक २०८३ ०७:१८ AM
फ्रान्सको पेरिसमा आन्दोलन चर्किएको छ । शिक्षाको स्तर खस्किएको र महँगीको विरोधमा दिनहुँ आन्दोलन भइरहेको छ । प्रदर्शनका क्रममा आगजनी र तोडफोडका घट्नाहरु भएका छन् ।