२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

  • आइबार​ २ कात्िक २०८३ ०८:१० AM
नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका विभिन्न प्रदेशमा भएका दुर्घटनाबाट मानवीय क्षति भएको हो । मिति २०८३ असोज ३१ गतेको विवरणअनुसार सबैभन्दा बढी घाइते बागमती प्रदेशमा भएका छन् । बागमती प्रदेशमा २० जना घाइते भएका छन् भने कसैको