क्यानडाको सैन्य अड्डानजिक भीषण आगलागी, केही हताहत भएको आशंका

  • आइबार​ २ कात्िक २०८३ ०१:०१ PM
काठमाडौं : क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य अड्डानजिक भएको भीषण आगलागीमा केही व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ। क्यानडाका रक्षामन्त्री डेभिड म्याकगिन्टीले घटनाको पुष्टि गरे पनि हताहतको यकिन संख्या सार्वजनिक गरेका छैनन्।क्यानेडियन सशस्त्र बलले आगलागी नियन्त्रणमा लिन र घटनाको कारण पत्ता लगाउन स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको छ। रक्षामन्त्री म्याकगिन्टीले घटनास्थलको अवस्था तीव्र गतिमा परिवर्तन भइरहेको भन्दै परिस्थितिलाई अत्यन्तै संवेदनशील बताएका छन्। उनले पछिल्लो समयमा यस्तो घटना भ