२ महिनाका लागि रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णय

  • आइबार​ २ कात्िक २०८३ ०६:१९ AM
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि लगाइएका आर्थिक प्रतिबन्ध तथा शुल्क कार्यान्वयनमा ६० दिन रोक लगाएका छन् । विश्व अर्थतन्त्रमा प्रतिबन्ध र शुल्कको प्रभाव अध्ययन गर्न यस्तो निर्णय गरिएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका हुन्। रुबियोका अनुसार इरानमाथिको युद्ध तथा यमनका हुथी विद्रोही समूहका आक्रमणलगायतका घटनाले विश्व बजारमा तेल र डिजेलको मूल्य बढाएको छ। बढ्दो