रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक, पुटिनलाई फाइदा पुग्ने भन्दै अमेरिकी सांसद र युक्रेनद्वारा आलोचना

  • आइबार​ २ कात्िक २०८३ ०७:०४ AM
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथिका आर्थिक प्रतिबन्ध र शुल्क कार्यान्वयनमा ६० दिन रोक लगाएका छन् । विश्व अर्थतन्त्रमा त्यसको प्रभाव अध्ययन गर्न निर्णय गरिएको विदेशमन्त्री मार्को रुबियोले बताएका छन् । तर, यसबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फाइदा पुग्ने भन्दै अमेरिकी सांसद र युक्रेनले आलोचना गरेका छन् । रुबियोका अनुसार इरानमाथिको युद्ध र यमनका