तीन हजारको किनमेलमा नुवाकोटकी सन्तमायाले जितिन् १० लाखको बम्पर उपहार

  • आइबार​ २ कात्िक २०८३ ०७:१४ AM
काठमाडौं । आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँ राशिको ‘बम्पर उपहार’ नुवाकोटकी सन्तमाया तामाङले जितेकी छन् । दसैँका अवसरमा नुवाकोटस्थित ‘एस.एस. फेन्सी हाउस’बाट तीन हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथा प्रणालीमार्फत बम्पर उपहारका निम्ति छनोट भएको हो । काठमाडौंको विशाल