आजदेखि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

  • आइबार​ २ कात्िक २०८३ ०५:१६ AM
काठमाडौं : चीनसँग सिमाना जोडिएको तातोपानी नाका आज कात्तिक १ गतेदेखि तीन दिनका लागि खुल्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नाका कात्तिक १ देखि ३ गतेसम्म सञ्चालनमा रहनेछ। यस अवधिमा मालवाहक सवारीसाधनलाई मात्र