तीन वर्ष बित्दा पनि टिनकै छानामुनि भूकम्पपीडितको दशैं
आइबार २ कात्िक २०८३ ०५:३० AM
सुर्खेत : भूकम्प गएको झन्डै तीन वर्ष बित्न लाग्दासमेत निजी आवास पुनर्निर्माणले गति लिन नसक्दा जाजरकोट , रुकुम पश्चिम र सल्यानका भूकम्पपीडित यस वर्ष पनि अस्थायी टहरामै दशैं मनाउन बाध्य हुने भएका छन् । स्थानीय तहमा