जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते
आइबार २ कात्िक २०८३ ०५:४० AM
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित तेतरिया पुलमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। गएराति भएको दुर्घटनामा मोटरसाइकल चालक १८ वर्षीय सुजित यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका