रुसमाथिका प्रतिबन्ध कार्यान्वयनमा ट्रम्पले दिए ६० दिनको छुट
आइबार २ कात्िक २०८३ ०५:४९ AM
अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि लगाइने आर्थिक प्रतिबन्ध र शुल्क कार्यान्वयनमा ६० दिन रोक लगाएका छन्। विश्व अर्थतन्त्रमा त्यसको प्रभाव अध्ययन गर्न यस्तो निर्णय गरिएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन्। तर, निर्णयले