काठमाडौं : लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई शनिबार साँझ ललितपुरको सानेपाबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा अनुसन्धान गर्न भट्टलाई पक्राउ