९१५ किलो गाँजासहित ४ जना पक्राउ

  • आइबार​ २ कात्िक २०८३ १२:०० PM
काठमाडौं : सुनसरी प्रहरीले ९१५ किलोभन्दा बढी गाँजासहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले इनरुवा नगरपालिका–४ स्थित ज्ञानोदय टोलमा रहेको घरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।आइतबार  बिहान १ः३० बजे गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–४ हनुमान मन्दिर नजिक बुलबुल यादवको घरमा खानतलासी गरेको थियो। प्रहरीले घरकोठामा लुकाइछिपाइ राखिएको प्रतिबन्धित लागू औषध गाँजा ९१५ किलो ६८० ग्राम बरामद गरेको छ।प्रहरीले गाँजासहित कोशी प्रदेश १–०२–००१ प ९१९९ नम्बरको