दसैँमा दर्शन गर्नैपर्ने २५ प्रसिद्ध शक्तिपीठ

  • आइबार​ २ कात्िक २०८३ ०५:४१ AM
काठमाण्डु– नेपाली समाजमा दसैँ धार्मिक आस्था, पारिवारिक भेटघाट र सांस्कृतिक उत्सवको पर्वका रूपमा मनाइन्छ। घटस्थापनादेखि विजयादशमीसम्म देशभरका देवी मन्दिर तथा शक्तिपीठहरूमा विशेष पूजाआजा हुने गर्छ। यही अवसरमा आफ्नो मनोकामना पूरा हुने विश्वासका साथ दर्शन गर्न जानेदेखि धार्मिक तथा प्राकृतिक सौन्दर्यको अनुभव लिन घुमफिर गर्ने पनि उत्तिकै हुन्छन्। नेपालका हिमाली क्षेत्रदेखि तराईका समथर भूभागसम्म फैलिएका शक्तिपीठहरूको