गड्डाचौकी नाकामा ‘अल्फा’ र ‘डेल्टा’को ‘ड्युटी’

  • आइबार​ २ कात्िक २०८३ १०:३२ AM
महेन्द्रनगर। सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुर ‘अल्फा’ र ‘डेल्टा’ परिचालन गरी जाँच सुरु गरेको छ। चाडपर्वका बेला मात्र नभई नियमित रूपमा जाँच गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले गड्डाचौकीस्थित सीमा सुरक्षा गुल्ममा ‘केनाइन शाखा’ स्थापना गरेको हो। सशस्त्र प्रहरी बल नं