फ्रान्समा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, ४०० पक्राउ

  • आइबार​ २ कात्िक २०८३ ०४:२४ AM
पेरिस : बढ्दो महँगीविरुद्ध फ्रान्सभर भएको प्रदर्शन शनिबार हिंसात्मक बनेपछि प्रहरीसँग झडप, आगजनी र लुटपाटका घटना भएका छन्। घटनामा करिब ४०० जना पक्राउ परेका छन् भने सेन्ट–एटिनेमा भिड नियन्त्रणका क्रममा प्रयोग गरिएको ग्रेनेड लागेर १७