दुर्गा पूजा पण्डाल नजिक भागदौड, १९ जनाको मृत्यु

  • आइबार​ २ कात्िक २०८३ ०४:३५ AM
कोलकाता : भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार शनिबार राति वर्षा हुन थालेपछि दुर्गा पूजा मण्डप