इनरुवामा ९१५ किलोभन्दा बढी गाँजासहित चार जना पक्राउ
आइबार २ कात्िक २०८३ ०४:४६ AM
इनरुवा : सुनसरीको इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित एक घरबाट प्रहरीले ९१५ किलोभन्दा बढी गाँजासहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार राति हनुमान मन्दिर नजिक बुलबुल यादवको घरमा गाँजा बिक्री भइरहेको विशेष