काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग सहकार्य गरेर सरकारमा सहभागी हुन लागेको भन्ने कुरा भ्रामक रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यादवले जसपा नेपालले वर्तमान अवस्थामा एमालेसँग सहकार्य गरेर सरकारमा सहभागी हुनेबारे कुनै निर्णय, नीति वा सहमति नभएको स्पष्ट पारे। उनले भनेका छन्,‘जनता समाजवादी पार्टी , नेपाल