नवौँ जुम्ली घोडा दौड सांस्कृतिक महोत्सव : महिला घोडा दौड प्रतियोगिता थप आकर्षण
आइबार २ कात्िक २०८३ ०४:१५ AM
जुम्लामा बडादशैंको फूलपातीका दिन आयोजना हुँदै आएको परम्परागत घोडा दौड प्रतियोगिता यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ । पछिल्लो समय गुठीचौर गाउँपालिकाको पर्यटकीय