२१ दिनपछि कालीगण्डकी करिडोरमा प्रसारण लाइन, १७० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो

  • आइबार​ २ कात्िक २०८३ ०४:३७ AM
अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दानाराहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ