भेरी–बबई डाइभर्सन तीन वर्षभित्र सक्ने लक्ष्य, मुख्य संरचना निर्माणमा ढिलाइ

  • आइबार​ २ कात्िक २०८३ ०४:५८ AM
विद्युत् उत्पादन र सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले निर्माण सुरु गरिएको राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम २०८५ असार सम्मा पुरा हुने गरेर कामलाई तिब्रता दिइएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको निर्माण सुरु भएको १५ वर्ष बितिसक्दा भौतिक प्रगति ७० प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ६७ प्रतिशत रहेको आयोजनाका वरिष्ठ