नोट बिगार्ने प्रवृत्ति बढ्दो, संरक्षणमा सरकार र नागरिक दुवै उदासीन

  • आइबार​ २ कात्िक २०८३ ०३:४७ AM
काठमाडौं । नेपाली नोटको जथाभावी प्रयोग र संरक्षणमा देखिएको लापरवाहीले राज्यकोषमा अनावश्यक आर्थिक भार थपिरहेको छ। नोटमा रंग लगाउने, लेख्ने, कोर्ने, सिलाएर झुण्ड्याउने तथा पूजा र धार्मिक कार्यका क्रममा बिगार्ने प्रवृत्ति बढ्दै जाँदा नोटको आयु घट्ने जोखिम बढेको छ। बैंकहरूले समेत नोटको बन्डलमा स्टिच लगाएर दिने गर्दा स्टिच निकाल्ने क्रममा नोट च्यातिने समस्या देखिने गरेको छ। नोटलाई सुरक्षित राख्न स्टिचको सट्टा रबर प्रयोग गर्न सकिने भए पनि यसतर्फ पर्याप्त ध्यान दिइएको छैन। दसैँमा दक्षिणा दिन नयाँ नोट साट्ने परम्परा छ। सरकारले नोट छपाइ र वितरणमा ठूलो खर्च गर्ने भए पनि नागरिकले नयाँ ... The post नोट बिगार्ने प्रवृत्ति बढ्दो, संरक्षणमा सरकार र नागरिक दुवै उदासीन appeared first on Kalika Khabar.