दशैँको बलि प्रथा : धार्मिक विश्वासदेखि सामाजिक सम्बन्धसम्म

  • आइबार​ २ कात्िक २०८३ ०३:२८ AM
हिन्दुहरुको महान पर्व दशैँको अष्टमी र नवमीका दिन देवीलाई खसीबोका, हाँस र परेवा चढाउने परम्परा/चलन पुरानै हो । मानिसहरुले आफ्‌नो मनोकामना पूरा भएपछि बलि दिने, त्यसको मासु प्रसादका रूपमा ग्रहण गर्ने र आफन्त तथा छरछिमेकमा बाँड्ने यो परम्परा पुस्तौँदेखि चल्दै आएको छ । एकातर्फ पशुबलिको विरोध हुँदै आए पनि अर्कातर्फ धार्मिक आस्था र विश्वाससँग जोडिएको