भद्रपुरको सूर्य प्लाई फ्याक्ट्रीमा आगलागी, एक करोडको क्षति

  • आइबार​ २ कात्िक २०८३ ०२:१४ AM
झापा :  झापाको भद्रपुरस्थित सूर्य प्लाई फ्याक्ट्रीमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको छ। भद्रपुर नगरपालिका–५ स्थित भद्रपुर बजारमा प्रदीप सरावगीले सञ्चालन गरेको फ्याक्ट्रीमा शनिबार राति १२ः२० बजे अचानक आगलागी भएको हो। आगलागीबारे स्थानीयले