मोरङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

  • आइबार​ २ कात्िक २०८३ ०२:२९ AM
मोरङ :  मोरङको सुनवर्षी नगरपालिका–५ झुङ्गी टोलस्थित हुलाकी सडकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। शनिबार राति करिब ८ः४५ बजे रंगेलीबाट डाइनियातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर