महाअष्टमीलाई भगवतीको प्राकट्य दिवसका रूपमा विशेष महत्व दिइन्छ : डा.नारायण प्रसाद निरौला

  • आइबार​ २ कात्िक २०८३ ०२:३३ AM
काठमाडौं  : बडादशैंको आठौँ दिन आश्विन शुक्ल अष्टमीका अवसरमा नेपालीहरूले महाअष्टमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् । देशभर दुर्गा भवानीको विशेष पूजाआराधना गरि महाअष्टमी पर्व मनाउने चलन छ ।  महाअष्टमीका दिन विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको