एन्ड्रोइडमा स्क्याम कल र मेसेज आएमा जेमिनीले प्रयोगकर्तालाई सचेत गराउने

  • आइबार​ २ कात्िक २०८३ ०२:४७ AM
गुगलले एन्ड्रोइड प्रयोगकर्ताका लागि ठगीपूर्ण सन्देश पहिचान गर्ने र गोपनीयता सुरक्षित राख्ने नयाँ सुविधा सार्वजनिक गरेको छ। यसअन्तर्गत गुगल मेसेजेजमा प्रयोगकर्ताले चाहेमा सक्रिय गर्न सक्ने यस्तो सुविधा ल्याइएको छ, जसले The post एन्ड्रोइडमा स्क्याम कल र मेसेज आएमा जेमिनीले प्रयोगकर्तालाई सचेत गराउने appeared first on Technology Khabar.