फ्रान्समा देशव्यापी प्रदर्शन चर्कियो, १४३ वर्ष पुरानो सिटी हलमा आगजनीपछि ढल्यो घण्टाघर

  • आइबार​ २ कात्िक २०८३ ०२:२९ AM
काठमाण्डु – फ्रान्समा बढ्दो महँगी, शिक्षा क्षेत्रमा बजेट वृद्धि र सरकारी खर्च कटौतीको विरोधमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनकारीले लिमोज सहरको १४३ वर्ष पुरानो सिटी हलमा आगजनी गर्दा भवनको घण्टाघर भत्किएको छ। आरटीका अनुसार शनिबार साँझ भएको आगलागीले ऐतिहासिक भवनमा ठूलो क्षति पुर्‍याएको छ। भवनको छाना भित्री तल्लामा खसेको छ भने बाहिरी भागको ठूलो