काठमाण्डु – इरानले अमेरिकाले तेहरानको शान्ति प्रस्ताव स्वीकार गरे सात दिनभित्र रणनीतिक महत्त्वको होर्मुज जलडमरूबाट तेल र अन्य सामान नियमित ढुवानी खुलाउने प्रस्ताव गरेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले शनिबार कतारमार्फत अमेरिकासमक्ष सातदिने ठोस योजना पठाइएको बताएका हुन्। उनले आवश्यक सर्त पूरा भए होर्मुज जलमार्ग खोल्दै समुद्री यातायात सामान्य अवस्थामा फर्काउन सकिने बताएका छन्। अब