वेबसिरिज ‘कोशीका कथाहरू’ मा कोशी विस्थापितको कथा

  • आइबार​ २ कात्िक २०८३ ०२:५२ AM
काठमाण्डु – कोशी नदीको कटानले घरखेत गुमाएका परिवारको विस्थापन, आर्थिक सङ्घर्ष र आपसी सहयोगको कथा समेटिएको वेब सिरिज ‘कोशीका कथाहरू’ शनिबार युट्युबमा सार्वजनिक भएको छ । सुहाङ कुलुङ वालाखामको निर्देशनमा तयार भएको सिरिज हाम्रो पिपलगाछी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । नवराज विष्टको कथामा आधारित सिरिजले कोशी कटानबाट प्रभावित परिवारको विगत र विस्थापनपछिको जीवनलाई प्रस्तुत