फ्रान्समा महँगीविरुद्ध जनआक्रोश, देशभर प्रदर्शन

  • आइबार​ २ कात्िक २०८३ ०२:४५ AM
जीवनयापनको बढ्दो लागत र महँगीविरुद्ध फ्रान्सभर शनिबार राष्ट्रव्यापी विरोध प्रदर्शन सुरु भएका छन् । राष्ट्रपति इम्यानुएल म्याक्रोनको उत्तराधिकारी चयनका लागि हुने निर्वाचन नजिकिँदै गर्दा आयोजित यी