दशैंमा बजार चलायमान, निजी क्षेत्र अझै ‘पर्ख र हेर’कै अवस्था

  • आइबार​ २ कात्िक २०८३ ०२:५३ AM
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रमैत्री नीतिगत सुधार र लगानीको वातावरण निर्माण हुन नसक्दा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको बताएका छन् । दशैं–तिहारमा बजार चलायमान हुने भए पनि वर्षभरि लगानी विस्तारका लागि सरकारले ठोस सुधार गर्नुपर्ने उनको भनाइ छ । महासंघको आगामी अध्यक्षको आकाक्षी समेत रहेका ढकालले नेपाल न्यूज बैंकसँगको कुराकानीमा