चितवनमा ३० करोडभन्दा बढी खसीको व्यापार

  • आइबार​ २ कात्िक २०८३ ०२:३५ AM
चितवन । बडादसैँमा जिल्लामा ३० करोडभन्दा बढीको खसी बोकाको व्यापार हुने व्यवसायीले जनाएका छन् । यो पर्वमा खसी, बोका, राँगा, बङ्गुर र कुखुराको बलि दिने गरिन्छ । दसैँको सुरुआतसँगै जिल्लामा खसी, बोकाको मासुको व्यापार वढेको छ । मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलका अनुसार यो वर्षको दसैँमा मात्र व्यावसायिक रुपमा १५ हजार बढी खसी… Continue reading चितवनमा ३० करोडभन्दा बढी खसीको व्यापार